२ साउन, एजेन्सी।

भारतको उत्तरप्रदेशमा प्रहरीलाई एक सय रुपैयाँ घुस नदिँदा दुई युवकले अकालमै ज्यान गुमाउनु परेको छ ।

नेपाली क्रिकेट टोली नेदरल्याण्ड्स प्रस्थान

द टाइम्स अफ इण्डियाको एक रिपोर्ट अनुसार उत्तर प्रदेशको मैनपुरीमा सय रुपैयाँ घुस नपाएपछि प्रहरीले उनीहरुलाई कुटीकुटी मारे । प्रहरीले भने प्रहरीको आँखा छलेर भाग्ने क्रममा रहेका दिलीप यादव र पंकज यादवको खोलामा डुबेर मृत्यु भएको दाबी गरेको छ ।