२१ चैत, एजेन्सी ।

प्रेम सम्बन्धका लागि चर्चामा रहने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चिनियाँ ब्यवसायी महिलासँग प्रेम सम्बन्धमा परेको चर्चाले संसारभरी मिडियामा स्थान पाएको छ ।

चीनकी चर्चित ब्यवसायी महिला वेन्डी डेङसँग पुटिनको प्रेम सम्बन्ध स्थापित भएको चर्चा पश्चिमा सञ्चार माध्यमहरुले गरेका छन् ।

putin love affair 1 डेली मेलका अनुसार ६३ वर्षीया भ्लादिमिर पुटिन र ४७ वर्षीया वेन्डी डेङबीच प्रेम झाङ्गिँदै गएको छ । वेन्डी डेङ बेलायतका चर्चित सञ्चार उद्यमी रुपर्ट मर्डोककी पूर्व पत्नि पनि हुन् । अव भने उनी पुटिनसँग नजिकिएको डेली मेलको दावी छ ।

putin love affair 2

यो वर्ष फोर्व्सको सूचीमा संसारकै सबै भन्दा शक्तिशाली ब्यक्तिकोरुपमा रहेका पुटिनले केही समय अघि मात्र खेलाडी प्रेमिका एवं युवती राजनीतिज्ञ एलिना काब्याएभासँग विवाह गरेको भन्दै प्रचारवाजी गरिएको थियो ।

putin love affair

पुटिनका यस अघिकी पत्नीबाट २ सन्तान समेत छन् । पुटिन संसारकै सबै भन्दा प्रभावशाली नेताको सूचीमा अग्रस्थानमा छन् ।

putin love affair 3

 

भ्लादिमिर पुटिनका बारेमा अनौठा अनि रोचक तथ्य

भ्लादिमिर पुटिनसँग ५८ विमान, ७०० कार र २० दरवार (फोटो फिचर)

पुटिन विश्वकै सबैभन्दा धनी व्यक्ति? २१७ खर्ब रुपैयाँ सम्पति रहेको दाबी