१९ मंसिर, काठमाडौं ।
प्रमुख तीन र मोर्चाबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । सत्तारुढ दल एवं प्रमुख विपक्षी दल कांग्रेसले सहमतिको लागि तयार पारेको तीन बुँदे प्रस्तावलाई मोर्चाले अस्वीकार गरेको छ ।

दिल्ली जानु अघि सरकार र मोर्चाबीचको वार्तामा पनि कुनै सहमति हुन नसकेपछि भोली मोर्चाका नेताहरु भारत जाने भएका छन् ।

Baluwatar Top Leader Meet 1

मोर्चाले प्रस्ताव अधुरो रहेको र सीमाकंनमा उधारो सहमति गरेर सहमति हुन नसक्ने बताएको छ ।