१९ भदौ काठमाडौं ।
जारी आन्दोलन सम्बोधन नगरी प्रमुख दल कांग्रेस एमाले र एमाओवादीले संविधानको विधेयकमा संयुक्त प्रस्ताव दर्ता गरेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले संविधानसभाबाट बाहिरने चेतावनीका बीच तीन दलले संयुक्त प्रस्ताव तयार गरेर दर्ता गराएका हुन् ।

sambidhan samsodhan prastab darta

दिनभरीको छलफलपछि तीन दल संयुक्त प्रस्ताव बनाएर जानेमा सहमत भएका थिए ।

संशोधनको प्रस्ताव आदिवासी, थारु, जनजाति आयोग गठन गर्ने, वागलुङ जिल्लालाई अखण्ड राख्ने संघीयताको विवाद संघीय आयोगले गर्ने प्रस्ताव तीन दलले पेश गरेका छन् ।