तेल बेचेर धनी भएको मुलुक दुबईमा अनौठा शोखका मानिस भेटिन्छन्। विशेष गरि दुबइका धनी व्यक्तिहरुमा रहेको केही शोख सुन्दै अचम्मका छन्।

सबैभन्दा अग्लो भवन बुर्ज खलीफा, सुनको एटिएम, सिंहको सवारी वा सुनको कार। यस्ता चिज केवल दुबइमा मात्र देख्न सकिन्छ। कारलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान हेलिकप्टरसम्म प्रयोग गर्छन् यहाँ।

भाग्य भए पार्क गरि राखिएको उँट, जहाजमा घुम्दै गरेको सिंह पनि देख्न पाइन्छ, हेर्नुस् तस्बिरमा,

dubai amazing pics 134270311

बुर्ज खालीफामा रहेको टेनिस कोर्ट

dubai amazing pics 145846211 dubai amazing pics 151053111 dubai amazing pics 162025911 dubai amazing pics 10017911 dubai amazing pics 82825611 dubai amazing pics 94662911 dubai amazing pics 111626111 dubai amazing pics 123095011