२१ असार, काठमाडौं ।

दोलखा केन्द्रविन्दु भएर आइतबार बिहान भूकम्प गएको छ । बिहान १० बजेर ७ मिनेटमा ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

table 76यस अघि आइतबार बिहानै सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।