८ कार्तिक।

बलिउडका चर्चित नायिक धर्मेन्द्रको भाइ तथा नायक अक्षय देवलको पिता अजित देवलको शुक्रबार निधन भएको छ। शनिबार मुम्बइको विले पार्ले घाटमा उनको अन्तिम संस्कार भयो। बबी देवल, अनीज बज्मी, अनु कपुर सहित बलिउडका केही हस्ती उनको अन्तिम संस्कारमा सहभागी थिए।

भाईको अन्तिम संस्कारमा  धर्मेन्द्र

भाईको अन्तिम संस्कारमा  धर्मेन्द्र

Ajit_Singh_Deol_and_Dharmendra

अजित देवल (बाँया) र धर्मन्द्र

कयौं पन्जाबी चलचित्रमा काम गरिसकेका अजीत केही दिनदेखी सनरिज्स अस्पतालमा उपचार गराइरहेका थिए। १ महिनासम्मको उपचारले पनि उनी ठिक हुन सकेनन्। उनलाई ब्लाडर सम्बन्धि समस्या थियो।