१३ भदौ, काठमाडौं ।

केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली पाइलटलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

बालुवाटार पुगेर प्रचण्डलाई राजेन्द्र महतोको चेतावनी

विशेष सूचनाको आधारमा ब्युरोबाट खटिएको टोलीले स्वच्छन्द घलेलाई यही भदौ ८ गते डिल्लीबजारबाट पक्राउ गरी सार्वजनिक गरेको हो।

nakkali pilot

घलेले त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी साउथ अफ्रिकामा पाइलट कोर्स पूरा गरी नेपाल नागरिक उड्डयान प्राधिकरणबाट इजाजतपत्र लिएको प्रहरीको आरोप छ।

बलिउड अभिनेत्रीलाई टक्कर दिने मिथुन चक्रवर्तीकी छोरी (फोटो फिचर)

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको आरोपमा राजुकुमार श्रेष्ठलाई समेत पक्राउ गरेको छ। उनीहरुलाई सरकारी छाप दस्तखत कीर्ते ऐनअन्तर्गत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यी ११ बलिउड नायिकाले शरिरमा कहाँ -कहाँ बनाएका छन् ट्याटु? हेर्नुस् तस्बिर