१९ माघ, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तमिलनाडु पुग्दा उनको विरोध भएको छ । स्थानीय विद्यार्थी तथा दलित संगठनहरुले मोदीलाई कालो झण्डा देखाएका छन् ।

हैदरावाद विश्वविद्यालयका छात्र रोहित बेमुलाको आत्महत्याको घटनाको विषयलाई लिएर मोदीको विरोध भएको हो । मोदी विरुद्ध नारावाजी समेत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

modi sober

मोदी एक आयुर्वेद सम्मेलनमा सहभागी हुन तमिलनाडुको कोझिकोड पुगेका छन् । उनले ईएसआई मेडिकल कलेज समेत उद्घाटन गर्ने कार्यक्रम छ ।

राजु रिजालको विषयले भारतीय मिडिया रंगिएः भारतीय भएको दावी (तस्विर सहित)