३१ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले काठमाडौं निजगढ फास्ट ट्रयाक नेपाल नै निर्माण गर्ने बताएका छन् । फास्ट ट्रयाक विदेशी कम्पनीलाई निर्माण गर्न दिनुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरेपछि प्रधानमन्त्री ओलीले स्वदेशी लगानीमा नै निर्माण गर्ने बताएका हुन् ।

नेपालसँगको तनावबाट भारत कसरी बाहिर आउला – नवभारत टाइम्स

फास्ट ट्रयाक निर्माणमा सरकार र प्रतिपक्ष दलबीच विवाद हुँदै आएको छ । प्रधानमन्त्री ओलीले अदालतमा कुनै पनि राजनीतिक हस्तक्षप नगरेको स्पष्ट पारे ।

PM KP oli speaking samsad

कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताले फाष्ट ट्र्याक भारतीय कम्पनीलाई नै दिनु पर्ने आसयको कुरा गरिरहेको समयमा ओलीले यस्तो जवाफ दिएका हुन् ।

चीनबाट नेपाल हिँडेको रेलमा हतियार – भारतीय मिडिया

यस अघि संसदमा बोल्दै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले काठमाडौं–निजगढ दु्रतमार्ग सरकारले भारतीय कम्पनीलाई नदिने चलखेल गरेको बताएका थिए । आफू भौतिक योजना मन्त्री हुँदा ग्लोबल टेण्डर गरेर भारतीय कम्पनीलाई र्निाण जिम्मा दिइएको दु्रतमार्ग नेपालले बनाउन नसक्ने बताए ।

bimalendra nidhi

नेता निधिले भने,‘राष्ट्रिय गौरबको आयोजना भएकाले दुई पटक ग्लोबल टेन्डर गरेर न्युनतम ट्रफी ग्यारेन्टी गरेर भारतीय लागानीकर्ता खाजेर निर्माण जिम्मा लगाइएको थियो, त्यति बेला किन कोही नेपालको कोही आएन, के मैले नेपालीको घरमा लगेर फास्ट ट्रयाक जिम्मा दिने ?

ओली सरकार ढाल्ने यस्तो छ , देउवाको ‘सुपर प्लान बी फर्मूला’