४ भदौ, काठमाडौं ।
आज अपरान्ह १२ बजेर २१ मिनेटमा ‘गोरखा भूकम्प’को परकम्प गएको छ । नुवाकोट केन्द्र भएको उक्त पराकम्प ४ रेक्टर स्केल रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प गएको ४ महिना वितिसक्न लाग्दा पनि परकम्प जाने क्रम नरोकिए पनि क्रमिक रुपमा कम हुँदै गएको छ ।

bhadau 4 earthquake

‘गोरखा भूकम्प’पछि ४ रिक्टर र त्यसमाथिको झन्डै ४५० परकम्प गइसकेका छन् ।
यो पनि हेर्नुस्

पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा छः बैज्ञानिकहरु