१६ भदौ, काठमाडौं ।

नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई प्रि-पेड र पोष्टपेड सिमको सुविधा दिँदै आएको छ ।

अधिकाँश ग्राहकले प्रि-पेड सिम चलाउने गर्छन् । पोष्ट पेडका उपभोक्ता प्रिपेडको तुलनामा कम छन् ।

यी २ सिमको सेवामा के फरक छ त ?

प्रि-पेड सिम लिनका लागि शुरुमा आवश्यक कागजात सहित केवल २०० रुपैयाँ तिरे पुग्छ भने पोष्ट पेडका लागि भने शुरुमा नै १५१० रुपैयाँ बुझाउनु पर्छ । प्रिपेडबाट विहान ६ बजे देखि राति १० बजे सम्म फोन गर्दा १ रुपैयाँ ५० पैसा लाग्छ भने पोष्ट पेडमा १ रुपैयाँमै कल गर्न सकिन्छ । दुवै फोनमा रातिको १० बजेपछि विहान ६ बजे सम्म केवल ५५ पैसामा फोन हुन्छ ।

यस्ता छन् यी २ सिमका फरकः

Prepaid and postpaid difference in NTC

 

यो पनि हेर्नुस्

युटिएलले दियो २५० रुपैयाँमा २ महिना सम्म अनलिमिटेड इन्टरनेट

पाल टेलिकमले ल्यायो सस्तो दरको इन्टरनेट डाटा प्याकेज