१५ असार, एजेन्सी ।

चीनमा अर्काको पति वा प्रेमीसँग यौन सम्बन्ध राखेको अभियोगमा महिलालाई सार्वजनिक बेइज्जत गर्ने क्रम बढ्दै गएको छ ।

नयाँ शक्तिमा बाबुरामलाई चुनौती- अर्का भट्टराई पनि अध्यक्षका दावेदार

चीनको अन्हुइ प्रान्तको बोझोउमा यस्तै घटना भएको छ ।

china wife beats husband gf 3

त्यहाँ एक महिलाले आफ्ना पतिकी कथित प्रेमिकालाई विच सडकमा नाङ्गै पारेर पिटेको भिडियो सार्वजनिक भएको छ ।

चिनियाँ मिडियाले भन्यो- भारत पाखण्डी, भारतीयहरुलाई पाठ सिकाउनु पर्छ

china wife beats husband gf 1

सडकमा महिलालाई नाङ्गै पारेर कुट्दा अन्य महिलाले बचाउन खोजेको पनि भिडियोमा देखिन्छ । अरुको परिवार विगारेको र विवाह भाँड्ने भन्दै ती महिला जाइ लागेकी थिइन् ।

हेर्नुस् भिडियोः

महिलाले कुटिरहँदा अर्की एक महिलाले त्यसको भिडियो खिचिरहेकी थिइन् । तर बाटो हिड्नेले भने केही प्रतिक्रिया दिएनन् ।

china wife beats husband gf 4

केही दिन अघी मात्र चीनमा यस्तै अर्को घटना सार्वजनिक भएको थियो ।

१५ वर्षकी केटीलाई नाङ्गै पारेर कुटियो (तस्विर सहित)

महिलालाई नाङ्गै पारेर सडकमा कुट्दा सबै रमिते (भिडियो सहित)