१४ असार, अमेरिका।

धाबक तथा पर्वतारोही संजय पण्डित उतर अमेरिकाको ६१६२ मीटर अग्लो ‘देनाली; हिमालको आरोहणको सिलसिलामा ३ न आधारसिबिरबाट ४ मा जाने क्रममा चिप्लिएर करिब सय मीटर तल हिम खाडलमा परि सख्त घाइते भएका छन्।

उनि संगै गएका जापानीज तथा अमेरिकन समूहले तत्काल  उद्धार गरेका थिए। उनको दाहिने खुट्टामा चोट लागेको छ।

Sanjaya Pandit  (1)

उनि अहिले  तल्केनेतामा आराम गरि बसिरएका छन्। उनको अब आरोंहण भने अनिश्चित बनेको छ ।  उनको  अरोहणमा सहयोग गर्ने एन आर एन अमेरिका ,नेपाली जनसम्पर्क मन्च अमेरिका ,रिज्वूद समाज अमेरिका लगाएतलाई  आभार व्यक्त गर्दै उनीहरु अंकित लोगो आफु घाइते भएको ठाउँबाट  करिब ५१०० मीटरमा फरफराइदिएका छन्।

Sanjaya Pandit  (2) Sanjaya Pandit  (3)