१९ भदौ, एजेन्सी ।

अंग प्रदर्शन गरेर बारम्बार चर्चामा रहने बलिउड मोडल पुनम पाण्डेले अव आफ्ना फ्यानहरुलाई अर्को खुसीको खवर दिएकी छिन् ।

के ब्रतको समयमा सेक्स गर्न हुन्छ ?

पाण्डेले अब भारतमा मोवाइल प्रयोगकर्ताका लागि एडल्ट फिल्म (बयस्कहरुले मात्र हेर्नका लागि बनाइएको चलचित्र) ‘द विकेण्ड’ लिएर आउने घोषणा गरेर तरंग ल्याएकी हुन् ।

Poonam Pandey

भारतीय सञ्चार माध्यमहरुले पुनमले अव मोबाइलबाट यौन बेच्ने धन्दा चलाउन लागेको टिप्पणी गरेका छन् । आफ्नो एडल्ट चलचित्रको ट्रेलर सार्वजनिक गर्दै पुनमले २२ मिनेट अबधिको उक्त चलचित्र मोवाइल प्रयोगकर्ताले २४ सेप्टेम्बरमा आफ्नै मोवाइलमा हेर्न सक्ने जानकारी समेत दिएकी छिन् ।

नशाको दृश्य भन्दै पुनमले नाङ्गो फोटो अपलोड गरेपछी बलिउडमा हंगामा…

Poonam Pandey 1

पुनमले सेक्सकोबारेमा सबैलाई चासो हुने तर यस विषयमा बोल्न मानिसहरु हिच्किचाउने गरेको समेत बताइएकी छिन् । आफ्नो चलचित्रलाई सेन्सर बोर्डले कैची लगाउन नसक्ने समेत उनको दावी छ ।

पुनम पाण्डेले १ रातको १ करोड ६० लाख लिने