३ मंसिर, काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल आकस्मिक रुपमा काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई आइतबार बिहानै अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ । तर उनलाई के भएको हो भन्ने बारे केही खुलाइएको छैन ।