१८ माघ, काठमाडौं ।

नेपाली अण्डर १९ टिमका कप्तान राजु रिजालले आफूहरुले प्रेस थेग्न नसकेका कारण भारतीय टिमसँग पराजित भएको बताएका छन् । उनले भारतसँगको खेलमा मिडललाईनले अपेक्षित प्रदर्शन गर्न नसेको बताए । उनले भारतसँग आफूहरु प्रेसरमा परेको स्वीकार गरे ।

पोष्ट म्याच प्रिजेन्टेसनमा बोल्दै राजुले भने, “हामीले आगामी खेलमा सुधार गर्ने छौं”

raju rijal captain

नेपाली टिम भारतसँग ७ विकेटले पराजित भएपछि राजुले यस्तो प्रतिक्रिया दिएका हुन् । आजको खेलमा उनले केवल ६ रन बनाएका थिए ।

भारतसँग नेपाल पराजित हुनुका ४ कारण

नेपाल सहित ५ सिकारु देशले बनाएका क्रिकेटका ५ अपत्यारिला रेकर्ड