फेसबुकमा नेपाली विरुद्ध तथानाम बोलेकी भारतीय नेपाली भाषी सिमा सुवेदी विरुद्ध सामाजिक सञ्जालमा नेपालीहरुले आगो ओकेलेका छन्।

सिमा सुवेदी एक भारतीय युवती जसले आफूलाई एक गोर्खली भारतीय नारी भन्छिन् । उनले सम्पूर्ण नेपालीको अपमान हुने गरी एउटा भिडियो अपलोड गरिन र त्योे भिडियो निक्कै भाइरल भयो । समर्थनमा होइन, विरोधमा ।

उनले नेपालीलाई सम्बोधन गर्दै बोलेकी छन् र भनेकी छन्, भारतमा दुनियाभरका भाडा माझ्न नेपाली आउँछन् र उनका कारण हाम्रो बदनाम भएको छ । इडियन गोरखा बदनाम छ । जसले गर्दा मान्छे कम्फ्यूज हुन्छन् कि ती नेपाली हुन वा भारतीय ? भुकम्पका बेला भारतले गरेको सहयोगलाई उनले दया गरेर दिए जसरी प्रस्तुत भएकी छिन् ।

उनका बोलीमा अपमानिस महसुस गरेका दर्जनौ नेपालीहरुले फेसबुकमा भिडियो पोस्ट गर्दै त्यसको कडा प्रतिबाद गरेका छन्।
र भारतीय सिमा सुवेदीलाई एक पागलको संज्ञा दिएका छन् ।

 

हेर्नुस केही भिडियोहरु

सिमा सुवेदी लाई संदेश..

Posted by Dil Nisani Magar on Sunday, June 25, 2017

Sima subedi nepali vasi indian samma pugosh like ani Shere garnu hola

Posted by Dipal Grg Mukyambo on Saturday, June 24, 2017

दार्जिलिङप्रती मेरो कुनै सद्भाव छैन!नेपाल र नेपालीलाई अपमानित गर्नेहरुलाइ सद्भाव हैन तिरस्कार गर्नेछु! #Seema subedi लाई

हामी नेपालीलाई भाडा मोल्न आऊछौं भारतमा भनेर गालि गौल्चन गर्न तिम्रो अधिकार तिमीलाई छैन ।
तिम्रो भारत नेपालमा टुवाईलेट देखी हामीले हामीले फ्यालेको फोहोर उठाँऊन आऊछन ! गोर्खा ल्याण्ड माग हैन दार्जेलिगं लियाण्ड माग राख जय देश ।
यो video सन्सार भरी share गर्नु होला ?✌

Posted by Tansen Palpa on Saturday, June 24, 2017

सिमा सुबेदीलाई दिइन नेपाली चेलीले दर्हो जवाफ

Posted by Dharan Online – धरान अनलाईन on Saturday, June 24, 2017

सिमा सुबेदीलाई हिन्दी मै झापड

Posted by नयाँ कुरा on Saturday, June 24, 2017