२५ वैशाख, एजेन्सी।
फ्रान्समा हुन गइरहेको ७० औँ कानेस फिल्म फेस्टिभलमा ग्रान्ड डेब्यू भन्दा अघि दिपिका पादुकोणले लोरियल पेरिस क्याम्पेनको लागि फोटोसुट गराएकी छिन् । अहिले संजय लीला भन्सालीको ‘पद्यावती’को सुटिङमा व्यस्त दिपिकाको यो नयाँ फोटोसुटका तस्विरहरु शनिबार सार्वजनिक भएका हुन्।