एजेन्सी ।

सलमान खानको चलचित्र बजरंगी भाइजानमा मुन्नी वा शाहिदाको नाममा अभिनय गरेकी हर्षाली मल्होत्रा यतिबेला चर्चाको केन्द्रमा छिन् । उनले आफू सुपरस्टार बन्न चाहेको पनि बताएकी छिन् ।

साँच्चिकै हर्षालीको बलिउड डेब्यु भने धमाकेदार नै भएको छ ।

harsali malhotra

तर आगामी १४ अगष्टमा रिजिल हुने तय भएको चलचित्र ‘ब्रदर्स’ मा एक नयाँ वाल कलाकार आउँदैछिन् ।

harsali malhotra 1


उनले हर्षालीलाई चुनौती दिने अनुमान गरिएको छ । उक्त चलचित्रमा अभिनय गर्ने बाल कलाकार नाएशा चर्चित अभिनेता अक्षय कुमारकी छोरी हुन् । यस अघी नै विभिन्न टेलिभिजन सिरियलमा देखिएकी उनी हर्षालीको प्रतिस्पर्धी बन्ने ठानिएको छ ।

सम्भावित अन्य वालकलाकार

पूर्व विश्व सुन्दरी ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी अराध्या बच्चनलाई पनि बलउडकी सम्भावित सेलिब्रेटीकोरुपमा हेरिएको छ । उनी अहिले पनि स्टार जस्तै चर्चित छिन् ।

harsali malhotra 2

शाहरुखा खानका कान्छा छोरा अबराम खान पनि बाल सेलिब्रेटी बनिसकेका छन् । यस अघि नै शाहरुख भन्दा उनको चर्चा बढी हुन थालेको समाचार समेत बनेका छन् ।

harsali malhotra 3
रितेष देशमुख र जेनेलियाको छोरा रियान देशमुख पनि सम्भावित वाल सेलिब्रेटीकोरुपमा चर्चामा छन् ।

harsali malhotra 4

चर्चित अभिनेत्री रबीना टण्डनका चार बच्चा पनि आमाका कारण चर्चामा रहिरहन्छन् ।

harsali malhotra 5

ऋतिक रोशन पनि आफ्ना छोराहरुसँग देखिन्छन्। जसले गर्दा छोराहरु समेत सेलिब्रेटी बनेका छन् ।

harsali malhotra 6

इमरान खानकी छोरी नतारा समाजिक सञ्जालमा अहिले नै सेलिब्रेटी हुन् ।

harsali malhotra 7

अजय देवगन र काजोलकी छोरी पनि अहिले देखि नै चर्चामा छिन् ।

harsali malhotra 8

यो पनि हेर्नुस्

बजरंगी भाइजानकी सुन्दरी वाल अभिनेत्री को हुन्

बगरंगी भाइजानकी हर्षालीले सलमानको अर्को फिल्म खेल्न अस्वीकार गरिन्