२१ फागुन, एजेन्सी ।

बलिउडकी अभिनेत्री प्रति जिन्टाले विदेशीसँग सुटुक्क विवाह गरेको चर्चा सेलाउन नपाउँदै बलिउडकै अर्की अभिनेत्रीले पनि सुटुक्क लगन गाँठो कसेकी छिन् ।

रंगिला भन्ने चलचित्रबाट चर्चित बनेकी बलिउडअभिनेत्री उर्मिला मातोंडकरले सुटुक्क ब्यापारीसँग विवाह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
urmila matondkar marraige

बम्बे टाइम्सका अनुसार विहीबार रंगिलाले लगनगाँठो कसेकी हुन् । रंगिला अभिनेत्री उर्मिलालले ब्यापारि मिर मशिन अख्तरसँग विवाह गरेको जनाइएको छ । उनी ब्यापारी र मोडल समेत हुन् ।

जेल सजाय भोगेका बलिउडका ५ सेलिब्रेटि

बलिउड स्टारका पुराना मोडलिङ दिन, यस्ता थिए अहिलेका चर्चित कलाकार (फोटो फिचर)