१९ भदौ,काठमाडौं ।

नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले उपलब्धी गुम्ने खतरा भएपछि पार्टीले बाँध्य भएर सम्झौता गरेको बताएका छन् ।

नेता भट्टराईले ट्विट गर्दै उपलब्धीहरु जोगाउन सहमति गरेको बताएका हुन् ।

baburam tweet

संसदबाट संविधान नै नबन्ने र क्रान्तिकारी आन्दोलनका सबै उपलब्धी गम्ने खतराका बीचमा एमाओवादीले अत्यन्तै चलक भएर सम्झौता गरेको बताएका हुन् ।