१ भदौ, काठमाडौं ।

प्रदेश र केन्द्रको चुनाव दुई चरणमा हुने भएको छ । बालुवाटारमा भएको छलफलमा प्रमुख दल र निर्वाचन आयोगबीच यस्तो सहमती भएको हो ।

मंसिर ४ गते पहिलो चरणमा हिमाली र उच्च पहाडी ३१ जिल्लामा प्रदेश र प्रतिनिधी सभाको निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको छ ।

यसको मिति भने ४ गते घोषणा हुने भएको छ । । दोस्रो चरणको मिति पछि छलफल गरेर निर्णय गरिने बताइएको छ।