एजेन्सी।
बलिउड र हलिउड जस्तै साउथ इण्डियन सिनेमाका सेलिब्रिटीहरू पनि आरामदायी र महङ्गा कारको सवार गर्छन्। ‘बाहुबली’का चर्चित अभिनेता ‘प्रभास’कै कुरा गर्नुपर्दा, उनी ‘रोल्स रोयस फ्याण्टम’को सवार गर्छन्। यस कारको मूल्य ७ देखि ८ करोड भारु रहेको छ।