१६ पुस, बीरगञ्ज ।

स्थानीय साना ब्यवसायीले बीरगञ्ज रक्सौल नाकामा धर्ना बसेका मधेशी मोर्चाका धर्नाकारीमाथि आक्रमण गरेका छन् ।

धर्नाकारीमाथि स्थानीय ब्यवसायीले आक्रमण गरेपछि भएको झडपमा तीन जना धर्नाकारी र केही सामान ओसार्ने ब्यवसायसमेत घाइते भएका छन् ।

प्रधानमन्त्री ओलीलाई नरेन्द्र मोदीको फोनः भारत भ्रमणका लागि आग्रह

८०० वर्ष पुरानो मोबाइ भेटियोः एलियनले छोडेको दावी (भिडियो सहित)

आफूहरुले सामान ल्याउन खोज्दा धर्नाकारीले रोक्न खोजेपछि स्थानीय ब्यापारी धर्नाकारीमाथि जाइ लागेका थिए ।