१० अप्रिल, १९८६ मा मुम्बईमा जन्मेकी आयशा टाकिया ३० वर्षकी भइसकिन। ‘टार्जन द वन्डर कार’ मार्फत सन् २००४ मा बलिउडमा डेब्यु गरेकी आयशाले सन् २००९ मा आफ्नो ब्वाईफ्रेन्ड तथा बिजनेसम्यान फरहान आजमीसंग मुस्लिम रिति-रिवाज अनुसार विवाह गरेकी थिइन।Ayesha Takia and Farhan Aajmi

आयशाले आफु १५ वर्षको उमेर भएदेखि मोडलिङ सुरु गरेकी थिइन। शाहिद कपूरसंग कम्प्लानजको विज्ञापनबाट चर्चामा आएकी आयशाले ‘सोचा न था’, ‘वान्टेड’, ‘फुल एन्ड फाइनल’, ‘पाठशाला’, ‘दे ताली’, जस्ता कयौँ फिल्ममा काम गरेपछि बलिउडलाई बाईबाई गरि विवाह बन्धनमा बाँधिएकी थिइन। आयशाको एक छोरा भइसकेको छ।

ब्रेस्ट इम्प्लान्ट पछि चर्चाbollywood actresses breast implant 2629111आयशा पनि बलिउडका ती नायिका मध्येकी एक हुन जसले सिलिकन इम्प्लान्ट गरेर आफ्नो वक्षको आकार बढाइएकी छिन्। जब आयशाले डेब्यु गरेकी थिइन सो बखतको तस्बिर र अहिलेको तस्बिर हेरेर पनि यो कुरा थाहा पाउन सकिन्छ। आयशाले भने ब्रेस्ट इम्प्लान्टको कुरा स्वीकारेकी छैनन।

बिपाशा बसुbollywood actresses breast implant 3943911आफ्नो सुन्दरता निखार्नको लागि बलिउड नायिका बिपाशाले पनि ब्रेस्ट इम्प्लान्टको साहरा लिएकी छिन्। सन् २००१ मा फिल्म अजनबीबाट करिअर सुरु गरेकी बिपाशाले ३० अप्रिलमा ब्वायफ्रेन्ड करण सिंह ग्रोबरसंग विवाह गर्न जादैँछिन्।

कंगना रनावटbollywood actresses breast implant 4376311

१६ वर्षको उमेरमा फिल्म ग्यांगस्टरबाट सन् २००६ मा बलिडमा डेब्यु गरेकी नायिका कंगनाका पछिल्ला तस्बिरले ब्रेस्ट इम्प्लान्टको सहार लिएको स्पष्ट थाह हुन्छ।

शिल्पा सेट्टीbollywood actresses breast implant 5537211
सन् १९९३ मा फिल्म बाजीगरबाट चर्चामा आएकी शिल्पाले ‘मे खेलाडी तू अनाडी’, ‘धड्कन’, ‘शादी करके फस गया’, ‘लाईफ इन ए मेट्रो’ जस्ता कयौं फिल्म खेलिसकेकी छिन्। नायिकाको साथसाथ आइटम नम्बरबाट पनि चर्चा बटुल्ने गरेकी शिल्पाले आफ्नो कर्भी बढी अनि सुन्दरताको लागि ब्रेस्ट इम्प्लान्ट अनि नाकको समेत सर्जरी गरेकी छिन्।

मल्लिका शेरावतbollywood actresses breast implant 64875711सन् २००४ मा मर्डरबाट डेब्यु गरेकी मल्लिकाले पनि ब्रेस्ट इम्प्लान्ट गरेकी छिन्। घरबाट भागेर बलिउडमा आएकी मल्लिकाले आफ्नो बाबुको अनुमति नहुँदा नाम समेत परिवर्तन गरेकी थिइन्। पढ्नुस् विस्तृतमा…फिल्मको लागि घर छोडेका अनि नाता तोडेका ५ बलिउड नायिका

सुष्मिता सेनbollywood actresses breast implant 75122711
सन् १९९४ मा मिस युनिभर्सको ताज पहिरिएर चर्चामा आएकी सुष्मिताले सन् १९९६ मा रिलिज भएको ‘दस्तक’ बाट बलिउडमा डेब्यु गरेकी थिइन। केही फिल्म पश्चात आफ्नो सुन्दरता बढाउन सुष्मिताले पनि ब्रेस्ट इम्प्लान्टको साहरा लिएकी छिन्।

श्रीदेवीbollywood actresses breast implant 84585311
साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा बालकलाकारको भुमिकाबाट अभिनय सुरु गरेकी श्रीदेवीले सन् १९७८ मा फिल्म ‘१६वां सावन’ बाट बलिउडमा डेब्यु गरेकी थिइन। श्रीदेवीले पनि आफ्नो सुन्दरता बढाउन ब्रेस्ट इम्प्लान्ट गरेकी छिन्।

यो पनि पढ्नुस्।

सुन्दरी बन्न यी १० नायिकाले गराए सर्जरी

आईपिएलमा कति तलब पाउँछन् चीयरलिडर्सले?