४ फागुन, काठमाडौं ।

सामान्यतः नेपालमा भारत विरोधी भावना प्रवल नै हुन्छ । त्यसमाथि पनि पछिल्लो नाकाबन्दीले हरेक पुस्तामा भारतविरुद्ध घृणा ब्याप्त छ ।

सोमबार भएको साग फुटवल फाइनलमा चीर प्रतिद्वन्द्धी भारतलाई पराजित गर्दै नेपालले २३ वर्षपछि दक्षिण एसियाली च्याम्पियन बन्यो ।

नेपालसँग भारत पराजित भएपछि भारतीय मिडियाको प्रतिक्रिया

भारतसँगको खेल जारी रहँदा र जितेपछि नेपाली सामाजिक सञ्जालमा केही रमाइला जोक भाइरल बनिरहेका छन् ।

Social Media reaction on Nepal Victory 1

Social Media reaction on Nepal Victory 5 Social Media reaction on Nepal Victory 6

सोमबार भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा आफ्नै मैदानमा भारतीय खेलाडीहरुलाई २–१ ले हराउँदै नेपाली टिमले उपाधि उचाल्दै गर्दा सामाजिक सञ्जालमा गौरव गाथाहरु लेखिए ।

Social Media reaction on Nepal Victory 3

Social Media reaction on Nepal Victory 2

भारतलाई हराउँदा नेपालीहरु दंग परेका छन् । तर भारतलाई हराएकोमा कतिपय नेतालाई चित्त दुखेको होला भन्ने भावका जोक पनि देखिन्छन् ।

नवयुग श्रेष्ठलाई फेसबुकबाटै प्रेमिकाको भ्यालेन्टाइन शुभकामना

सेल्फी खिच्दै प्रधानमन्त्रीले गरेको भविष्यवाणी पुरा

कतिपयले सामाजिक सञ्जालबाटै नाकाबन्दी सम्झेर गोल हान्न खेलाडीहरुलाई प्रेरित गरिरहेका थिए ।

Social Media reaction on Nepal Victory 7

सामाजिक सञ्जालमा फुटवमा भएको म्याच फिक्सिङ प्रकरणका अभियुक्त पक्राउ परेपछि फुटवल सुध्रिएको भन्दै नेपाली राजनीतिका भ्रष्टहरुलाई फ्याँक्न सकेन नेपाली राजनीति सुध्रिन्थ्यो कि भन्ने भाव पनि छ ।

Social Media reaction on Nepal Victory 4

Social Media reaction on Nepal Victory 8