११ साउन, काठमाडौं ।

भारतले अन्तराष्ट्रिय अदालतमा ६७ अर्व भारु अर्थाात १ खर्व ७ अर्व रुपैयाँ बराबरको मुद्धा हारेको छ । भारतका दुई स्याटेल्याट तथा स्पेक्ट्रम डिल सम्बन्धि ठूलो मुद्धा भारतले अन्तराष्ट्रिय अदालतमा हारेको हो ।

६ महिनाको अवधिमा प्रचण्ड कसरी भारततर्फ मोडिए ! भारतीय मिडियाको खुलासा

अन्तराष्ट्रिय मध्यस्थताको विषयमा पराजित भएपछि भारतलाई महंगो सावित भएको हो । यो मुद्धा हारेपछि भारतलाई १ खर्व ७ अर्व रुपैयाँ घाटा लागेको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

यति मात्र होइन अन्तराष्ट्रिय लगानीकर्ताको नजरमा भारतको छवि समेत धमिलिन सक्छ । देवास मल्टिमिडियाले दायर गरेको मुद्धामाथि सुनुवाइ गर्दै हेग स्थित इन्टरेनशनल ट्राइब्युनलले भारत सरकार विरुद्ध फैसला सुनाएको हो ।

ओली सरकार ढलेपछि चीनको पहिलो प्रतिक्रिया

इण्डियन स्पेस एण्ड रिसर्च अर्गनाइजेशन इसरोले कमर्शियल आर्म एङ्गट्रिक्सले सन् २००५ मा कन्याट्र्याक्टको फैसला भएको थियो । यो सरकारी संस्था हो । डिल अनुसार यो संस्थाले अन्तराष्ट्रिय लगानीकर्तालाई सम्झौता भंग गरेर ठूलो नोकसानी गराएको आरोप लागेको थियो । अदालतले उक्त आरोपलाई सही ठहर गरेको छ ।