१४ वैशाख, काठमाडौं ।

गृह मन्त्रालयले शनिबार गएको विनाशकारी भूकम्पबाट हालसम्म मुलुकभर तीन हजार ७३३ जनाको मृत्यु भएको जनाएको छ ।

Army Help Earthquake (5)

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार हालसम्म सात हजार दुई जना घाइते भएका छन् ।