१४ चैत, काठमाडौं ।

लोडसेडिङको मारमा पर्नेहरुलाई खुसीको खवर छ । २ दिन पछि अर्थात मंगलबारबाट दैनिक १ घण्टा लोडसेडिङ कम हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एसएलसी परीक्षालाई मध्यनजर गर्दै १ घण्टा लोडसेडिङ कम गर्न लागेको जनाएको छ । नयाँ तालिका अनुसार अव सातामा ७७ घण्टा लोडसेडिङ हुनेछ ।

अष्ट्रेलिया विरुद्ध धोनीका ४ गेम प्लान

भारत खेल्दै नखेली विश्वकपबाट बाहिरिन सक्ने