एजेन्सी ।

बलिउडमा करन जौहरको नाम नसुन्नेहरु कमै होलान् । कम उमेरमै अब्बल दर्जाका निर्देशक कहलिइसकेका करनका सुपर हिट फिल्महरु बलिउडमा बाक्लै
छन् ।

यिनै चर्चित निर्देशक एक सार्वजनिक टेलिभिजन कार्यक्रममा धरधरी रोए । ‘झलक दिखला जा’ नामक एक टेलिभिजन रियालिटी शोमा जजको भूमिका छोड्ने क्रममा करन धरधरी रोएका हुन् ।


Karan Johar Crying

करनले शो छोड्दा उनका फ्यानहरु पनि निराश भएका छन् ।

भिडियो हेर्नुस्

 

उनको अन्तिम एपिसोडमा करन रुँदा मञ्चमा उपस्थित सबै प्रतियोगी समेत रोएका थिए ।