३० चैत, एजेन्सी ।

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी सोमबार मध्यरातमा सलमान खानको घरमा पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

धोनीकी पत्निको सन्देश -एक पटक हार्दैमा…

धोनी बारेको पोष्ट विवादमा परेपछि बंगलादेशी खेलाडीले माफी मागे

भारतले हार्दा धोनीको पत्निको पीडा (तस्विर सहित)

पत्नि साक्षी धोनीलाई पनि साथमा लिएर धोनी सलमान खानको घरमा पुगेका थिए ।

Dhoni at Salman house  2

धोनीलाई स्वागत गर्न सलमान खान आफै ग्यालेक्सी अपार्टमेन्टको गेट सम्म आएका थिए । धोनीका पति पत्नि सलमानलाई मामा बनेकोमा बधाइ दिन त्यहाँ पुगेका थिए ।

Dhoni at Salman house  1 सलमानकी बहिनी अर्पिताले केही दिन अघि मात्र छोरा जन्माएकी थिइन् । सलमान मामा बनेपछि उनको घरमा हस्तिहरुको आगमन बाक्लिएको छ ।

Dhoni at Salman house  3

तस्विर सौः एबिपी लाइभ