२५ कात्तिक, एजेन्सी ।

विश्वकप छनोटमा एकअर्काविरुद्ध मैदानमा उत्रिंदै गरेका लियोनेल मेसी र नेयमार एउटै जेटमा बार्सिलोनाबाट ब्राजिल पुगेका छन् ।

कुखुरा खाएको भन्दै सर्प मारियो तर भित्र यस्तोः गाउँले साह्रै पछुताए (तस्विर सहित)

क्लब फुटबलमा एउटै टिमबाट खेले पनि विश्वकप छनोटमा मेसीले आफ्नो देश अर्जेन्टिना र नेयमारले ब्राजिलबाट प्रतिनिधित्व गर्दैछ । दक्षिण अमेरिकी विश्वकप छनोटमा नेपाली समय अनुसार भोलि बिहान यी दुई टिमबीच खेल हुँदैछ ।

messi-in-neymar-jet

दुवै एउटै क्लबबाट फुटबल खेल्ने भएकोले ब्राजिलमा हुने खेलको लागि ब्राजिल पुगेका हुन् । अर्जेन्टिनाकै बार्सिलोनाकै हाभियर मास्चेरानो पनि सँगै ब्राजिल पुगेका हुन् ।

अन्धी महिलाले अमेरिकाबारे गरेको भविष्यवाणीले हंगामा

अर्जेन्टिनाको अरु साथी खेलाडीहरु भने ट्रेनमार्फत छिमेकी राष्ट्र ब्राजिल पुगेका छन् । ब्राजिल विश्वकप २०१४ मा जर्मनीसँग ७–१ गोल अन्तरले पराजित भएको मैदानमा अर्जेन्टिनासँग भिड्न लागेको हो ।

मेलेनिया न्यूड फोटो सार्वजनिक भएकी पहिलो अमेरिकी फष्ट लेडी (फिचर)

यसरी विश्वकै चर्चित खेलाडी एउटै जहाजबाट ब्राजिल पुगेपछि सामाजिक संजालमा निक्कै चर्चा भएको छ ।