२० पुस, काठमाडौँ।

भारतीय क्रिकेटर विराट कोहली एक स्टाइलिस युवाहस्ती हुन् । आफ्नो खेलमा उनी पोख्त छदै छन्, स्टाइलिश लुकका कारण उनी युवामाझ निकै लोकप्रिय छन्, उनका फ्यानहरु उनको सिको गर्ने गर्छन् । यसबीच उनको दाह्रीको बारेमा एक खुलासा भएको छ ।virat-kohli-beard-45870616

बलिउड अभिनेत्री अनुष्का शर्मा र विराटबीच प्रेम सम्बन्ध छ भनेर सबैलाई लागेको छ । यद्यपी, उनीहरु आफैँले यो कुरालाई स्वीकार भने गरेका छैनन् ।

हालै अनुष्काले एक फेसन नाइटको रेड कारर्पेटमा केही प्रश्नको जवाफ दिने क्रममा उनी त्यो व्यक्तिलाई जीवन साथी बनाउँन चाहान्छिन्, जसको व्यक्तिगत क्षमता राम्रो छ । त्यो त विराट छदै छन् ।

यस्तै, कस्तो जीवनसाथी मनपर्छ भन्ने प्रश्नमा अनुष्काको जवाफ थियो, ‘दाह्री पाल्ने पुरुष अलिकति बढी आकर्षक र सेक्सी लाग्छन्, र म मेरो जीवनसाथीलाई पहिलो पटक देख्दा दाह्रीमै हेर्न चाहान्छ ।’ हुनसक्छ, यसैकारण विराटले आफ्नो दाह्री फाल्दैनन् ।

यो पढ्नुस्।

‘बाहुबली–२’को रिलिज मिति फेरि सर्ने

पुरुषले यी ६ काम कहिल्यै नगर्नुहोस्

जब छोरीको हरकत देखेर रिसाए अनिल कपूर !