१० चैत, एजेन्सी ।

यतिबेला भारतमा टी-२० विश्वकप जारी छ । भारत र बंगलादेशबीच खेल हुँदैछ । आजको खेल जित्नै पर्ने दवावमा भारत छ ।

भारतको चीर प्रतिद्वन्दी पाकिस्तान मंगलबार न्यूजिल्याण्डसँग पराजित भएको छ । न्यूजिल्याण्ड भने पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ ।

Pakistan vs Bangladesh

यही हारले पाकिस्तान प्रतियोगिताबाट बाहिरिने खतरा बढेको छ । यद्यपी पाकिस्तान आफ्नो रन रेटका कारण भारतलाई पछि पार्दै सेमी फाइनलमा पुग्न सक्ने सम्भावना छ ।

नाङ्गिने घोषणा गरेकी पाकिस्तानी मोडलले गरिन् बिराटलाई प्रेम प्रस्ताव

पाकिस्तानलाई जितेपछि बिराटलाई अनुष्काको म्यासेज

कपडा खोलेर नाच्ने घोषणा गरेकी पाकिस्तानी मोडलको भिडियो सन्देश

पराजित भएपनि रनरेट कायम राखेका कारण आखिरी खेलमा अष्ट्रेलियासँग पनि रनरेट कायम रहेमा पाकिस्तान सेमी फाइनलमा पुग्न सक्छ ।

सोही समूहमा रहेको भारतसहित अन्य ४ टिमको केवल २ पोइन्ट छ । रन रेटकै कारण पाकिस्तान भारतलाई पछि पार्दै सेमी फाइनलमा पुग्न सक्ने अनुमान गरिएको छ । यद्यपी भारतले बंगलादेशलाई हराएमा भने यस्तो सम्भावना कम हुनेछ ।