एजेन्सी ।

कमेडियन कपिल शर्मालाई नचिन्ने हिन्दी टेलिभिजन दर्शकहरु कमै होलान् । ‘कमेडी सर्कस’ बाट उदाएका कपिलले ‘कमेडी नाइट्स विथ कपिल’बाट सुपरस्टार नै बने ।

सफलताको शिखर चढ्ने क्रममा कपिल अव यशराज प्रोडक्शनको चलचित्र ‘किस किसको प्यार करूं’ मा समेत अभिनय गरेर बलिउडमा छिरेका छन् ।

Kapil Sharma  acting smile

कपिलले जीवनमा गरेका ५ गल्तीले उनी सुपरस्टार बनेको फिल्मी मङ्की डटकमको विश्लेषण छ ।

कपिलको अभिनयका उत्कृष्ठ क्लिप्स हेर्नुस्

 

 

के हुन् त कपिलले गरेका ५ गल्ती जसले उनलाई सुपरस्टार बनायो ?

kapil sharma film poster

१ स्टेजमा जानुबुझी गल्ती गर्नु,
२ स्टेजमै सहकर्मी कलाकारलाई गाली गर्नु,
३ स्टेजमा अभिनय गर्दा गर्दै मरिमरी हाँस्नु,
४ अभिनय गर्दा गर्दै उपद्रो गर्नु र अरुलाई झुक्याउनु
५ अभिनय र वास्तविक जीवनलाई जोडिदिनु

कपिलले यिनै ५ गल्तीलाई जानाजान गरेर उनी सुपरस्टार बनेका हुन् ।

यो पनि हेर्नुस्

कपिल शर्माले कति कमाउँथे?

के यी युवतीसँग कपिल शर्माले विवाह गरेका हुन् ? (तस्विर सहित)