३१ बैशाख, एजेन्सी ।

भारतीय मिडियाले केही समय अघि क्याट्रिना कैफसँग ब्रेकअप गरेका बलिउड अभिनेता रणबीर कपुरको नयाँ सम्बन्ध शुरु भएको दावी गरेका छन् ।

रणबीर र क्याट्रिनाको ब्रेकअप बनाउनुमा आलियाको हात

दिल्लीकी भारती मल्होत्रा नामकी एक युवतीसँग रणबीरको सम्बन्ध अघि बढेको मिडियाको दावी छ ।

ranbir kapoor new gf

विभिन्न श्रोतहरुलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाए अनुसार भारतीय मल्होत्रासँग लामो समय देखि सम्बन्धमा रहेका रणबीर कपुर क्याट्रिनासँगको ब्रेकअप पछि झनै नजकिएका छन् ।

रणबीरको ब्यवहारले क्याट्रिनाको आँखामा आँशु

यद्यपी ती युवती को हुन् भन्ने नखुलाएका भारतीय मिडियाले उनलाई मिष्ट्री गर्ल अर्थात रहस्यमय केटी भनेका छन् ।

अनुष्काले रणबीरलाई भनिन्ः कुकुर भन्दा पनि ज्याद्रो

अव रणबीरले यो सम्बन्धलाई सार्वजनिक गर्न सक्ने अनुमान भारतीय मिडियाको छ ।