२० पुस, काठमाडौं ।

चर्चित एसएसपी रमेश खरेल अभिनित राष्ट्र प्रेम भरिएको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रम गरि यो भिडियो सार्वजनिक गरिएको हो ।

रमेश खरेलले यो गीतमा अभिनय गरेका छन् ।

Ramesh Kharel Geet

भुवन प्यासी र पारो शाहीको स्वरमा रहेको गीतका शब्द प्रभाव सुवेवी तथा राजेन्द्रका हुन् ।

हेर्नुस् भिडियो