अर्जुन कपूर र करिना कपूरले रेल ट्र्याकमा रोमान्स गरेको तस्बिर सार्वजनिक भएका छन्। यी जोडी यो वर्ष ‘का एण्ड की’ फिल्ममा साथ देखिनेछन्।

arjun and karina kapoor romance in rail track 22723913

‘का एण्ड की’ मा करिना र अर्जुन पति-पत्नीको भुमिकामा देखिनेछन। यी दुईले पति-पत्नीको भुमिका निभाउन निकै मेहेनत पनि गरे। तर उमेरको असमानताको कारण यो त भएन है भन्ने जमात पनि थुप्रै छन्।arjun and karina kapoor romance in rail track 41571813

अर्जुन कपूर करिना भन्दा पाँच वर्षले कान्छा छन्। यस्तोमा यो जोडीलाई लिएर फरक प्रकृतिका कुरा काटिदैछ।

arjun and karina kapoor romance in rail track 3439813

तर फिल्मको पहिलो लुकमा दुई बीच उमेर बाधा बनेको देखिदैन। जोडी निकै जमेको छ। फिल्म १ अप्रिलमा रिलिज हुनेछ।

amitabh and jaya bachan

यो फिल्ममा अमिताभ बच्चन र जया बच्चन पनि देखिने छन्।