एजेन्सी ।

आजकल लिफ्टको प्रयोग बढ्दै गएको छ । ठूला ठूला मलमा मानिसहरु सिडी नै भए नि लिफ्ट चढ्छन् ।

तर यही लिफ्ट कति खतरनाक सम्म हुन सक्छ भन्ने हालै चीनमा भएको घटनाले देखाएको छ ।

चीनको एक सपिङ मलमा एक महिला लिफ्टमा अड्किएर त्यसमै किचिएर मरेको भिडियो साँच्चिकै डरलाग्दो छ ।

lift accident in china

आइतबार चीनको जिङहोउ शहरस्थित उक्त मलको घटनाले लिफ्ट सुविधाजनक मात्र होइन खतरनाक पनि हुन सक्ने पुष्टी भएको छ ।

भिडियो हेर्नुस्