२२ मंसिर, एजेन्सी।

विश्वमा पर्यटकीय स्थलको सूची सार्वजनिक गर्दै आएको नेशनल जोग्राफिक ट्राभलरले सन् २०१६ का लागि पर्यटकीय गन्तब्यको सूचीमा नेपाललाई अग्र स्थानमा राखेको छ ।

सूचीमा इरान, कोस्टारिका, वासिङ्टन डिसी, आयरल्याण्ड, क्युवा, नेपाल लगायतका विश्वका सुन्दर ठाउँहरु परेका छन्।

नेशनल जोग्राफिक ट्राभलरले विश्वको ‘कुल’ ठाउँ भनि सार्वजनिक गरेको सूचीमा परेका विश्वका पर्यटकीय ठाउँहरु तस्बिरमा हेर्नुहोस्,

१) इरान

Cool 16 places by national geography (15)

२) कोस्टारिका

Cool 16 places by national geography (14)३) वासिङ्टन डिसी

Cool 16 places by national geography (13)

४) आयरल्याण्ड

Cool 16 places by national geography (12)

५) क्युवा

Cool 16 places by national geography (11)

६) नेपाल

Cool 16 places by national geography (10)

७) साङ्घाइ

Cool 16 places by national geography (9)

८) मोजाम्बिक

Cool 16 places by national geography (8)

९) सेन्ट भिन्सेन्ट र द ग्रेनाडिन्स

Cool 16 places by national geography (7)
१०) बोस्निया र हर्जेगोभिना

Cool 16 places by national geography (6)

११) सोमरसेट

Cool 16 places by national geography (5)

१२) रियो दि जेनेरियो

Cool 16 places by national geography (4)
१३) काजाकस्तान

Cool 16 places by national geography (3)

१४) अर्जेन्टीना

Cool 16 places by national geography (2)

१५) सान सेबेस्टियन

Cool 16 places by national geography (1)

१६) द ग्रेट ब्यारिअर रिफ

Cool 16 places by national geography (16)