एजेन्सी ।

बलिउड अभिनेता शाहिद कपुरले बुधबार धुमधामका साथ विवाह गरे । तपाइँलाई लागिरहेको होला शाहिदकी पत्नि मीरा राजपुतका लागि शाहिद नै सपनाका राजकुमार होलान् । तर कुरा अर्कै छ ।

शाहिदकी पत्निलाई आफ्ना पति भन्दा सलमान खान मन पर्ने र मीरा सलमानकी बीग फ्यान रहेको खुलासा भारतीय मिडियाले गरेका छन् ।

sahid marriage 3 minutes

७ जुलाइमा विवाह गरेका शाहिद र मिरा यतिबेला मुम्बइमा छन् । विवाहको रिसेप्सनको तयारी भैरहेको समयमा मीराका सबैभन्दा मन पर्ने अभिनेता सलमान खान उपस्थित हुन्छन् कि हुँदैनन् होला भन्ने खुल्दुली धेरैलाई लागिरहेको छ ।

sahid marriage 3 minutes 1

शाहिदको विवाहको रिसेप्सनमा बलिउडका चर्चित हस्तिहरु सहभागी हुने अनुमान गरिएको छ । सलमान खान र शाहिदको सम्बन्ध राम्रो भएपनि सलमान शाहिदको विवाहमा भने देखिएका थिएनन् ।

यो पनि हेर्नुस्

शाहिदको विवाह हुँदा धरधरी रोइन यी अभिनेत्री

पूर्व प्रेमी शाहिदले विवाहमा नबोलाएपछि करिनाले यस्तो भनिन्

शाहिदको विवाहमा दुखी भएका चर्चित ८ बलिउड अभिनेत्री