४ जेठ, काठमाडौं ।

आन्दोलनर संघीय गठबन्धनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ । राजधानी केन्द्रित आन्दोलन अन्तर्गत सिंहदरबार घेराऊ कार्यक्रमपछि गठबन्धनले आन्दोलनको तेश्रो दिन बालुवाटार पुगेको हो ।

ओली सरकार गिराउने यस्तो छ भारतीय ‘प्लान बी’

गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेराउ गरेको जानकारी गठबन्धन आवद्ध नेताहरुले जानकारी दिएका छन् ।

 

आन्दोलनकारीको तस्बिर लिदैँ विदैशी फोटोग्राफर

आन्दोलनकारीको तस्बिर लिदैँ विदैशी फोटोग्राफर

सरकारले थप क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै सुरक्षा सतर्कता उच्च तुल्याएको छ ।

प्रचण्डको टाउकोमा लोकमानको तरबार