सलमान खानकी गर्लफ्रेन्ड तथा अब विवाह समेत हुने भनिएकी लुलिया भन्तुरको उनका पतिसंगका तस्बिर अहिले भाइरल हुदैछन्। जब देखि सलमान र लुलियाको विवाहको चर्चा मिडियामा चल्न थाल्यो तब देखि लुलियाका यी तस्बिर सामाजिक सञ्जालमा व्यापक सेयर हुन थालेका हुन।lulia vantur with husband marius 8361289

लुलिया र उनका पति मारियस मोगाले २०१२ अगस्ट ७ मा विवाह गरेका थिए। सो बखत फेसबुकमा यी दुइले लिप किस गरेको तस्बिर समेत सार्वजनिक भएको थियो। निकै लामो समय यो जोडी गहिरो सम्बन्धमा थियो।lulia vantur with husband marius 9427739मारियस मोगा गायक तथा निर्माता हुन। उनी युरोपमा रहन्छन्।

लुलिया भन्तुर रोमानियाकी हुन। उनी मोडलको साथ-साथ टिभीका कार्यक्रम सञ्चालन पनि गर्छिन।

lulia vantur with husband marius 12591989 lulia vantur with husband marius 11546399 lulia vantur with husband marius 10466789

यो पनि पढ्नुस।

सलमानकी आमासँग देखिइन् सलमानकी प्रेमीका लुलिया

यी अभिनेत्री चाहन्छिन्- सलमानको कहिल्यै विहे नहोस्