४ असोज, काठमाडौं ।

नेपालमा हिँजो देखि नयाँ संविधान जारी भएको छ । नयाँ संविधानको देशका अधिकाँश भागमा स्वागत भएपनि केही भागमा भने विरोध पनि भएको छ ।

नेपालमा संविधान जारी भएकोमा छिमेकी भारत भने बेखुसी देखिएको छ ।

नरेन्द्र मोदीको नेपाल कुटनीति असफल भएको दिन !

चीन सहित विभिन्न मित्र राष्ट्र र दाता राष्ट्रले नेपालको संविधानको समर्थन गर्दै स्वागत गरेपनि भारतले भने त्यसको स्वागत गर्न कञ्चुस्याइँ गरेपछि नेपालीहरु क्रुद्ध भएका छन् ।

भारतीय मिडियाको हेडलाइन- ‘नेपालमा संविधान आउँदा भारतलाई तनाव’

नेपालको संविधानलाई भारतले स्वागत नगरेपछि  सामाजिक सञ्जालहरुमा भारत विरोधी जोकहरु छ्याप-छ्याप्ती देखिएका छन् ।

sambidhan jokes 6

यहाँ हामीले संविधान जारी भएपछि नेपालमा चर्चित बनेका जोक जोक संकलन गरेका छौं । जसमा अधिकाँश भारत विरोधी नै देखिन्छन् ।

sambidhan jokes 1 sambidhan jokes 2 sambidhan jokes 3 sambidhan jokes 4 sambidhan jokes 5
sambidhan jokes 7 sambidhan jokes 8 sambidhan jokes 9 sambidhan jokes