२४ फागुन, काठमाडौ ।
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि भएको दोस्रो मतदानमा सक्कली पतपत्रको सट्टा नक्कली मतपत्र भेटिएको छ ।

congress election couting vote rastriya sabha ghriha

कुल ३ हजार १ सय २० जनाले मतदान गरेपछि मतगणनास्थलमा २० वटा नक्कली मत पत्र भेटिएको छ । नक्कली पत्र भेटिएपछि मत गणनामा विवाद देखिएको छ ।

दोहोर्याएर भएको निर्वाचनको मतगणना सुरु
दोहोर्याएर भएको निर्वाचनको मतगणना सुरु
दोस्रो चरणको निर्वाचन सम्पन्न
मतदानका लागि समय थप
यो निर्वाचन औपचारिकता मात्रै: देउवा