१८ चैत, काठमाडौं । सरकारले बि.सं. २०७७ सालमा हुने सार्वजनिक बिदाको टुङ्गो लगाएको छ । नेपाल सरकारका सचिव महेश्वर न्यौपाने जारी गरेको सार्वजनिक बिदाको सूची सोमबार राजपत्रमा प्रकाशित भएको छ ।

राजपत्रका अनुसार सरकारले १५ दिन सार्वजनिक बिदा दिएको छ । यस्तै अन्य विभिन्न धर्मावलम्बी, जातजाति र समुदाय विशेष बिदा दिएको छ । हेर्नुहोस् यस्तो छ २०७७ सालको सार्वजनिक बिदाहरुः