१५ साउन, काठमाडौं ।
प्रचण्डले पटक–पटकको आग्रह गरेपछि प्रधानमन्त्री केपी ओली प्रचण्डसँग भेटन राजी भएका छन् । राष्ट्रिय सहमतिको सरकार गठनको लागि छलफल गर्न अहिले प्रचण्ड प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा सहितका नेतालाई लिएर प्रचण्ड वालुवाटार प्रवेश गरेका छन् ।

यस अघि नै प्रचण्डले भेट्न खोजेपछि ओलीले अस्वीकार गर्दै आएका छन् । नयाँ सरकार गठन गर्नको लागि प्रचण्डले आन्दोलन मधेसी मोर्चाका नेताहरुसँग छलफल गरे लगत्तै ओलीलाई भेट्न वालुवाटार पुगेका हुन् ।

यो पनि पढ्नुस्।

कांग्रेस पार्टी मुख्यालय सानेपा नेविसंघका नेताको आमरण अनसनको घेरामा

नाम टुंगो लगाउन मोर्चाको बैठक

भारतीय हस्तक्षेपविरुद्ध लड्दा घाइते देवनारायणलाई काठमाडौं ल्याइयो