३० बैशाख, एजेन्सी ।

सलमान खानको विवाहको चर्चा चलिरहेको समयमा उनकी सम्भावित पत्नि सलमानकी आमासँग देखापरे पछि यस्ता चर्चालाई बल मिलेको छ ।

५ करोडमा बिकेको थियो माधुरीको लेहेंगा, लाखौँमा सलमानको टावेल

केही समय अघि मात्र सलमानले आमाको इच्छा अनुसार रोमानियाली सुन्दरी लुलिया बन्तुरसँग विवाह गर्न लागेको चर्चा चलेको थियो ।

salman luliya with salman mother 2

विरामी रहेकी सलमाले छोरालाई घरजम गरेको हेर्न चाहेपछि सलमानले आमाको इच्छा पुरा गर्ने संकेत दिएको उक्त अनलाइनको दावी छ ।

यी अभिनेत्री चाहन्छिन्- सलमानको कहिल्यै विहे नहोस्

यो हल्लालाई पुष्टी गर्दै सलमानकी आमा उनकी प्रेमिका लुलियासँग पारिवारिक जमघटमा देखिएकी छिन् ।

salman luliya with salman mother 1

मुम्बइ एयरपोर्टमा परिवारका साथ सलमानकी आमा र उनकी प्रेमिका लुलियासँगै देखिएपछि यसै वर्ष हुने भनिएको विवाहको चर्चाले बल पाएको छ ।

को को सँग गरे सलमानले झण्डै विवाह (फोटो फिचर)

क्यामेराका अगाडी सलमानकी आमा र प्रेमिका बन्तुर निष्फिक्री देखिन्थे ।