१० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक कार्यक्रममै एक महिलाले ‘किस’ गरेकी छिन् ।

स्थानीय चुनावको प्रचारका लागि गृह जिल्ला झापामा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई एक कार्यकर्ताले ‘किस’ गरेकी हुन् ।

ति महिला को हुन् भन्ने खुलेको छैन । अहिले सामाजिक सञ्जालमा ओलीलाई ‘किस’ गरेको भिडियो भाइरल भएको छ । उनीसँग केही युवतीले सेल्फी समेत खिचाएका छन् । (हेर्नुस् भिडियो)